प्रधानमन्त्री ओलीले राम नेपालका हुन् भनेपछि भारतमा खैलाबैला

काठमाडौं । भगवान राम भारतका नभई नेपालका राजकुमार भएको अभिव्यक्ति दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना भएको छ । प्रधानमन्त्रीको भनाइप्रति भारतीय नेताहरुले समेत आपत्ति जनाएका छन् । सत्तारूढ भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले ओलीको भनाइको निन्दा गरेका छन् । उनले भगवान राम आस्थाको विषय भएको भन्दै मानिसहरूले त्योसँग खेल्न छुट नेपालका … Continue reading प्रधानमन्त्री ओलीले राम नेपालका हुन् भनेपछि भारतमा खैलाबैला